🎄 Holiday Season Special
त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता सुरु
१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । माघ १४ देखि १८ गतेसम्म चल्ने प्रतियोगिता शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आयोजना गरिएको हो । उद्घाटन समारोहको अध्यक्षता विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक उप–प्राध्यापक डा. दीपेन्द्र पराजुलीले गरे । औपचारिक उद्घाटन त्रिवि सेवा आयोगका अध्यक्ष…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.