🎄 Holiday Season Special
भब्य कन्सर्टमाझ सार्वजनिक गरियो ‘कुमारी’ को मर्मस्पर्शी ट्रेलर
काठमाडौं । तपाईंलाई जेन-वाई र जेन-जी पुस्ताको प्रेमकथामा रुचि छ भने फिल्म ‘कुमारी’ पक्कै वाचलिस्टमा हुनसक्छ । नपत्याए यसको ट्रेलर हेर्नुस, जसमा किन यो फिल्म हेर्नुपर्छ भन्ने केही कुराहरू छन् । ३ मिनेट २३ सेकेन्ड रनटाइमको ट्रेलर युट्युबमा रिलिज भएको छ । शनिबार बेलुका भृकुटीमण्डमा आयोजित फिल्मको भब्य कन्सर्टमा ट्रेलर पनि सार्वजनिक गरियो । ट्रेलरले…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.