🎄 Holiday Season Special
हट्यो तीन दशक लामो जाम
जेनजी विद्रोहपपछि पार्टीको कार्यबाहक सभापति नै रहेका खड्काको नाम एकल उठाउनुमा सम्भावित निर्णयलाई ध्यान दिइएको बुझ्न गाह्रो पर्दैन । किनकि खड्काले उम्मेदवार नबन्ने निर्णय नलिदासम्म अरूले टिकट पाउने सम्भावना थिएन ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.