🎄 Holiday Season Special
सर्लाही ४: उम्मेदवारको लक्ष्य प्रधानमन्त्री, जनताको अपेक्षा पानी–बिजुली
कांग्रेसको गढ मानिने सर्लाही–४ मा यस पटक गगन थापा र अमरेश सिंह जस्ता नेताहरू राष्ट्रिय राजनीतिको एजेन्डा बोकेर चुनावी मैदानमा छन्, अर्कातिर पुस्तौँदेखि उही पानी, बिजुली र मलखादको सास्ती झेलिरहेका स्थानीय मतदाता। नेता फेरिए पनि नियति नफेरिएका सर्लाहीका किसानहरूको आँखाबाट देखिएको चुनावी नालीबेली।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.