सिक्किममा, नेपाली भाषालाइ, राष्ट्रिय भाषा घोषणा

भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्र’माणित गर्ने बताएका छन् । उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रार’म्भिक सिडी राष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ ।

b160801014 banner size AMERICA KHABAR October 9, 2021

’उनले अगाडि भने, ‘मातृभाषा विश्वका सबै समाजको जीवन हो । राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अस्तित्व प्रमाणित गर्दछ अनि मातृभाषाले टेवा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ ।”

“उनले मा’तृ‌ भाषालाई मुटु भन्दै अगाडि भन्छन्, ‘मातृभाषा मानवजीवनको मुटुको स्पन्दन हो । भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ । नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो ।”

915489 sikkim 1 AMERICA KHABAR October 9, 2021

“मुख्यमन्त्री गोलेले नेपाली भाषालाई संविधानमा राख्न सफल भएकोबारे भने, ‘नेपाली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गराउन सिक्किमका त्यसताकाका मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी”

“तत्कालिन सांसद श्रीमती दिलकुमारी भण्डारी अनि भारतभरीका नेपालीभाषी बौद्धिक तथा जनमानसले गरेको योगदानलाई आज हामीले स्मरण गर्ने मात्र होइन उहाँहरूको सोचलाई जनहीतमा हामीले अंगीकार गरेको हुनुपर्छ 

84135109.cms AMERICA KHABAR October 9, 2021
  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    ७ मङ्सिर, काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने –याली दरबारमार्ग पुगेर सभामा…

    Read more

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    ७ मङ्सिर, काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । लेखकका अनुसार सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित…

    Read more

    You Missed

    एमालेले आज काठमाडौंमा जागरणसभा आयोजना गर्दैै

    • By
    • November 22, 2024
    • 1 views

    पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

    • By
    • November 22, 2024
    • 1 views

    Profile and Interviews: Papa ko dekh kar dar gaye 😱🤣#shorts

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance