🎄 Holiday Season Special
झापा-५ : मतदाता माझ पुग्दैछ ओली र बालेनको चुनावी राप
केपी ओली ‘बालेनलाई धितो न जमानीको व्यक्ति’ भन्दै पुन: आफ्नो आवश्यकता पुष्टि गर्न खोज्दैछन् । बालेन पुराना पार्टीहरूका असन्तुष्ट र युवाहरूलाई जोड्दै आफू आउनुको कारण पेश गर्दैछन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.