🎄 Holiday Season Special
सङ्खुवासभामा १६ जनाको उम्मेदवारी
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा एक स्वतन्त्र सहित १६ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.