🎄 Holiday Season Special
पार्टी प्रमुखहरू नै समानुपातिकको पहिलो नम्बरमा
समानुपातिक प्रणालीको मूल मर्म प्रत्यक्ष चुनावबाट आउन नसक्नेलाई समेट्ने भन्ने छ । तर शीर्ष नेताहरू नै समानुपातिकमा बस्दा सीमान्तकृत समुदायका तल्लो तहका व्यक्तिले अवसर पाउन सक्दैनन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.