🎄 Holiday Season Special
धरानमा हर्क साम्पाङले के–के वाचा पूरा गरे ? कहाँ चुके ?
श्रमदान अभियानमार्फत ‘श्रम संस्कृति पार्क’ निर्माणमा भने उनी सफल भए । तर सर्दु खोलाको किनारमा रहेको यो पार्क ठूलो वर्षामा दुई पटक बाढीको चपेटामा परिसकेको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.