🎄 Holiday Season Special
‘देउवा समूहको कामकारबाही लोकतान्त्रिक मूल्य-मान्यता अनुरूप देखिएन’
भृकुटीमण्डपको विशेष महाधिवेशनलाई कांग्रेसको विधान, ऐन र संविधानसम्मत भनेको निर्वाचन आयोगले त्यसलाई रोक्न खोज्ने देउवा समूहको क्रियाकलापलाई ‘लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप नदेखिएको’ टिप्पणी गरेको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.