🎄 Holiday Season Special
वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित
२ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । नेपाललाई अमेरिकाले ६ विकेटले हराएको हो । नेपालले दिएको १३७ रनको लक्ष्य अमेरिकाले १९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अमेरिकाका लागि चेतना रेड्डीले अविजित ५६ रन बनाइन् । नेपालका लागि रुबिना क्षेत्री, रिया…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.