🎄 Holiday Season Special
म्यान्चेस्टर सिटीमा अनुबन्ध भए एन्टोइन सेमेन्यो
२५ पुस, काठमाडौं । म्यानचेस्टर सिटीले बर्नमाउथका विङ्गर एन्टोइन सेमेन्योलाई अनुबन्ध गरेको छ। घानाका २६ वर्षीय विङ्गर सेमेन्यो सिटीमा ६२.५ मिलियन पाउन्डको प्रारम्भिक रकममा अनुबन्धित भएका हुन्, जसमा थप १.५ मिलियन पाउन्ड बोनसका रूपमा जोडिन सक्छ। सेमेन्योले मेडिकल पूरा गरेपछि २०३१ सम्मको साढे पाँच वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्। उनी यसै साताको खेलका लागि दर्ता…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.