🎄 Holiday Season Special
परान, हर्ष, अभिमन्यु, पीआर, मुगलानले कति कमाए ?
काठमाडौं । नीर शाह स्टारर सुपरहिट फिल्म ‘परान’ ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा १७ करोड ७१ लाख १७ हजार ८३० नेरु ग्रस कमाएको छ । दीपक आचार्य काकु निर्देशित फिल्मले सोही अवधिसम्म ६ लाख २८ हजार ७९३ वटा टिकट बेचेको छ । खगेन्द्र लामिछाने स्टारर ‘हर्ष’ ले सोही अवधिसम्म २८ लाख ७८ हजार ८३६ नेरु…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.