🎄 Holiday Season Special
६० वर्षदेखिका पोस्टरलाई ‘चलचित्र संग्रहालय’ मा राखिने
काठमाडौँ । नेपाली फिल्मका पोस्टरलाई ‘चलचित्र संग्रहालय’ मा अभिलेखको रुपमा राखिने भएको छ । यसको लागि बोर्डले पोस्टरका डिजिटल र भौतिक संस्करणकोे संकलन थालेको छ । बोर्डले हालै चलचित्र संग्रहालय बनाउने घोषणा गरेको थियो । विज्ञप्तिमा जनाइएअनुसार, स्वदेशी फिल्मको इतिहास, कला र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित पोस्टर प्रदर्शनी पनि गरिने भएको छ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.