परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान

0
16

१६ पुस, काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी पुस १७ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम छ । नेत्रृ जियाले प्रधानमन्त्रीका रूपमा नेपाल-बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय छ ।

This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here