🎄 Holiday Season Special
बेलायतका विश्वविद्यालयबाट धमाधम निष्कासनमा परे नेपाली विद्यार्थी
१५ पुस, लन्डन । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका आदर्श थापालाई बेलायत सोचे जस्तो भएन । राम्रो जागिर मिलेन, घरबाट पैसा मगाउन सक्ने अवस्था पनि थिएन । अन्ततः युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिजा रद्द भयो । भिजा रद्द…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.