🎄 Holiday Season Special
आज त्रिविका १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै
१० पुस, कीर्तिपुर (काठमाडौँ) । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन्…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.