🎄 Holiday Season Special
इन्द्रलाल सापकोटा : युवा संघ अध्यक्षमा महेश बस्नेतसँग हारेका थिए, अहिले सचिव गुमाए
अहिले एमाले सचिवमा पराजित भएका इन्द्रलाल २०६६ पुस ११ देखि १३ गतेसम्म सिरहामा भएको युवा संघको सातौं महाधिवेशनमा महेश बस्नेतसँग अध्यक्षमा पराजित भएका थिए ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.