🎄 Holiday Season Special
कागजी खोस्टो नबनोस् सरकार-जेनजी सहमति
सम्झौताले संविधानमा घाउचोट लागेपनि संविधान सभाबाट बनेकै संविधानलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता गरेको छ । संविधानभित्रैबाट सहमति खोजी मुलुकलाई नयाँ बाटोमा डोहोर्याउन सकिन्छ भन्ने जेनजीहरूको विश्वासले नेपालका लोकतान्त्रिक अवयवहरूलाई मजबुत पार्ने काम गरेको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.