🎄 Holiday Season Special
चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, पक्का गरे ७५ हजार डलर पुरस्कार
२४ मंसिर, काठमाडौं । नेपाली बक्सर चन्द्र थापा मगरले आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्दै इतिहास रचेका छन् । युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् भने ७५ हजार अमेरिकी डलर पनि पाउने पक्का भएको छ । नेपाल पुलिस क्लबका चन्द्रले बुधबार ५४ केजी तौल समूह…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.