काठमाडौं- नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
आज बसेको सचिवालयको आकस्मिक बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिदै आएको विश्वासको मत फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ।
गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए।
काठमाडौं- नयाँ गठबन्धन निर्माण भएसँगै नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज बसेको सचिवालयको आकस्मिक बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिदै आएको विश्वासको मत फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको हो । यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त
मुख्य खबर, विशेष
Health Post Nepal