🎄 Holiday Season Special
स्याङ्जामा चुनावमा बालबालिकाको प्रयोग नगर्न अपिल
६ फागुन, स्याङ्जा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा बालबालिकाको संरक्षणका लागि सरोकारवालाले संयुक्त अपिल गरेका छन् । जिल्ला बाल सञ्जाल स्याङ्जाले उम्मेदवारका घोषणापत्रमा बालअधिकारका मुद्दा समेट्न र चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो । सञ्जालले सात बुँदामा ३१ प्रकारका माग अघि सार्दै बालबालिकाको सर्वोपरि हित, संरक्षण र अधिकार सुनिश्चित गर्नुपर्ने जनाएको छ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.