
सेवाग्राहीहरुका संवेदनशील व्यक्तिगत सूचनाहरु सुरक्षित रहेकोबारे
हिजो २३ डिसेम्बरका दिन प्रकाशित दूतावासको सूचनामा उल्लेखित ह्युस्टनको घटनामा Money Order र Cashier Check हरु मात्र चोरीभएको र सेवाग्राहीहरुका आवेदन लगायतका कागजातहरु दूतावासमा सुरक्षित रहेकोले ती आवेदन र कागजातहरुमा रहेका संवेदनशील व्यक्तिगत सूचनाहरु चुहिने वा दुरुपयोग नहुने कुरा संबन्धित सबै सेवाग्राहीहरुलाई जानकारी गराईन्छ।हिजो २३ डिसेम्बरका दिन प्रकाशित दूतावासको सूचनामा उल्लेखित ह्युस्टनको घटनामा Money Order र Cashier Check हरु मात्र चोरीभएको र सेवाग्राहीहरुका आवेदन लगायतका कागजातहरु दूतावासमा सुरक्षित रहेकोले ती आवेदन र कागजातहरुमा रहेका संवेदनशील व्यक्तिगत सूचनाहरु चुहिने वा दुरुपयोग नहुने कुरा संबन्धित सबै सेवाग्राहीहरुलाई जानकारी गराईन्छ। Embassy of Nepal, Washington DC, USA Archive 2022, Notice