🎄 Holiday Season Special
सुनसरी गोली काण्ड: सशस्त्रका हवल्दार खतिवडासँग प्रहरीको सोधपुछ
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा छन् । उनीसँग सोधपुछ चलिरहेको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.