![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![अमेरिकी राजदूतावास बिहीबारका दिन बन्द रहने नेपाली राजदुताबास अमेरिका](https://americakhabar.com/wp-content/uploads/2023/09/image-14.png)
अमेरिकी राजदूतावास बिहीबारका दिन बन्द रहने
अमेरिकी राजदूतावास बिहीबारका दिन बन्द रहने, सार्वजनिक बिदाको सूचना!
सार्वजनिक बिदाको सूचना! संविधानसभाका अध्यक्ष तथा बर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनको शोकमा मिति 2080 भाद्र 28 गते (तदनुसार सेप्टेम्बर 14, 2023) बिहीबारका दिन राजदूतावास बन्द रहने सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ। विद्युतीय राहदानी (इ-पासपोर्ट) सेवाका लागि अग्रिम समय लिएका सेवाग्राहीहरुलाई भने नियमित सेवा उपलब्ध गराइने बेहोरा समेत जानकारीको लागि अनुरोध छ। Public Holiday Notice! The Embassy will सार्वजनिक बिदाको सूचना! संविधानसभाका अध्यक्ष तथा बर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनको शोकमा मिति 2080 भाद्र 28 गते (तदनुसार सेप्टेम्बर 14, 2023) बिहीबारका दिन राजदूतावास बन्द रहने सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ। विद्युतीय राहदानी (इ-पासपोर्ट) सेवाका लागि अग्रिम समय लिएका सेवाग्राहीहरुलाई भने नियमित सेवा उपलब्ध गराइने बेहोरा समेत जानकारीको लागि अनुरोध छ। Public Holiday Notice! The Embassy will Embassy of Nepal, Washington DC, USA Archive 2023, News and Informations, Notice, Uncategorized
![अमेरिकी राजदूतावास बिहीबारका दिन बन्द रहने image 14](https://americakhabar.com/wp-content/uploads/2023/09/image-14.png)