🎄 Holiday Season Special
सानेपाबाट दीपक खड्काले भने– पार्टी छाडेपछि निष्कासन हुन्छ
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी छाडेपछि सामान्यतया: निष्कासन लगायत कारबाहीका प्रक्रिया अघि बढ्ने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् । कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ । उता, सानेपामा भने केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.