🎄 Holiday Season Special
समानुपातिक सांसदका लागि एमाले खोटाङबाट तीन जना सिफारिस
८ पुस, खोटाङ । नेकपा एमाले खोटाङले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष देवविक्रम राईका अनुसार उषाकला राई, कर्णबहादुर घले र खगेन्द्र राईको नाम सिफारिस गरिएको छ । एमालेले प्रदेश कमिटी मार्फत् समानुपातिक तर्फ बन्द सूचीमा समावेश गरिने नामहरू माग गरेको छ । जसअनुसार आजै तीन जनाको…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.