🎄 Holiday Season Special
सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने
काठमाडौं । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने भएका छन् । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत सो दिन हुने मच्छिन्द्र र एनआरएटी क्लबबीचको खेलअघि वैद्य गुञ्जिने भएका हुन् । लामो समयपछि वैद्यले काठमाडौंमा प्रस्तुति दिन लागेका हुन् । उनले आफ्ना चर्चित गीत त्यहाँ प्रस्तुत गर्ने जनाइएको छ । सो प्रतियोगिताको लाइभ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.