🎄 Holiday Season Special
शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएका हुन ।
पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले पनि शिक्षामन्त्री पुनको राजीनामा आएको पुष्टि गरे ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.