🎄 Holiday Season Special
शल्यक्रिया र थेरापीपछि पहिलोपटक प्रशिक्षणमा देखिए सिद्धान्त लोहनी
१८ पुस, काठमाडौं । फिल्डिङ गर्ने क्रममा घाइते भएपछि घुँडाको शल्यक्रिया तथा थेरापीको केही समयपछि क्रिकेटर सिद्धान्त लोहनी पहिलोपटक प्रशिक्षणमा फर्किएका छन् । लोहनीले करिब तीन वर्षपछि ब्याट समात्न पाउँदा फेरि क्रिकेटप्रतिको माया झल्किएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् । केही शल्यक्रिया अझै बाँकी रहे पनि २०२६ को सुरुवातले आफूमा नयाँ ऊर्जा थपिएको उनले…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.