🎄 Holiday Season Special
वैदेशिक रोजगारीमा जाने जेनजी घाइते र शहीद परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत
७ पुस, काठमाडौं । वैदेशिक रोजगारमा जाने जेन्जी आन्दोलनका घाइते तथा सहित परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीमा जान चाहने घाइते तथा उनीहरूका परिवारको स्वास्थ्य परिक्षणमा ५० प्रतिशत र मृतकका परिवारलाई शतप्रतिशत निशुल्क रूपमा स्वास्थ्य परिक्षण गरिने भएको हो । जेनजी आन्दोलनमा सहिद तथा घाइते परिवारको एकघरका सदस्यलाई वैदेशिक रोजगारीमा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.