🎄 Holiday Season Special
विशेष महाधिवेशन रोक्दा हुने दुर्घटनाको जिम्मेवार नेतृत्व हुन्छ : गुरूराज घिमिरे
१९ पुस, काठमाडां । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले विशेष महाधिवेशन रोक्न जबर्जस्ती गरिए हुनसक्ने राजनीतिक दुर्घटनाको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमितिले पूर्वनिर्धारित नियमित महाधिवेशन आगामी वैशाखका लागि सारेपछि उनले विशेष महाधिवेशन रोक्न जबर्जस्ती गरिए हुनसक्ने राजनीतिक दुर्घटनाको जिम्मेवार नेतृत्व हुने बताएका हुन् । ‘विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.