🎄 Holiday Season Special
रुकुममै एक्लिए जनार्दन, सहयोद्धा बने प्रतिस्पर्धी
माओवादी कर्णालीका शक्तिशाली नेता मानिने जनार्दन शर्माको शक्ति कर्णालीमै कमजोर बनेको छ । विगत दुई दशकदेखि रुकुमको राजनीतिमा एकछत्र राज गरेका शर्माले आफ्नो गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट कालो झण्डाको सामना गर्नुपर्यो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.