🎄 Holiday Season Special
रास्वपाको केन्द्रीय सदस्य बनेपछि लक्ष्मी बर्देवा : कलाकारिता र राजनीतिलाई सँगै अघि बढाउँछु
काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा नियुक्त भएकी छन् । बालेनको टिमबाट उनी उक्त पदमा मनोनित भएकी हुन् । अनलाइनखबरसँग कुरा गर्दै बर्देवाले केही समय पहिले नै आफूलाई यसबारे प्रस्ताव गरिएको बताइन् । ‘उम्मेदवार वा पार्टीको सदस्य केमा राम्रो हुन्छ बनाउनूस न भनेकी थिएँ’ उनले भनिन् । सोचविचार गरेरै…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.