🎄 Holiday Season Special
राष्ट्रिय कबड्डीको उपाधि एपीएफ र आर्मीलाई
१६ माघ, काठमाडौं । विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१ औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन् । महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपीएफले आर्मीलाई २४–२० को अंकमा हरायो ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.