Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #duitakura #musicnepal #shorts Breaking News
  • image 48
    अमेरिकी आवास बजारमा “ठूलो मन्दी” चलिरहेको छ Breaking News
  • सभामुखको विकल्प खोज्न कांग्रेस तयार Breaking News
  • फेकन उपाध्यक्ष पदमा किशोर दुलालको उम्मेदवारी घोषणा Breaking News
  • पत्रकार कार्कीको आँखामा गम्भीर चोट Breaking News
  • #panpatemutu #melinarai #babulgiri #sanishabhattarai #newsong Breaking News
  • Lumbini bida mm9ts8
    भोली सार्वजनिक बिदा (सूचना सहित) Breaking News
  • नुहाउने क्रममा दुई बेपत्ता Breaking News

राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ

Posted on March 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ

– भक्त केसी,
जनमत, विज्ञ विश्लेषण राजनीतिज्ञहरू भ्रममुक्त हुनुस् ,राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ।

राजनेता: दीर्घकालीन सोच, राष्ट्रिय हितप्रति समर्पित, आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताको भविष्य सोच्ने व्यक्ति।

राजनीतिज्ञ: तत्कालीन फाइदाका लागि राष्ट्रियता बेच्ने, चुनावी लाभका लागि विभाजनको राजनीति गर्ने, संकीर्ण सोच भएका व्यक्ति। नेपालमा राजनेताको अभाव र क्षणिक स्वार्थमा अल्झिएका राजनीतिज्ञहरूको हालीमुहाली छ। राष्ट्रियताका नारा त उठ्छन्, तर व्यवहारमा कार्यान्वयन शून्य छ। जनता हरेक चुनावमा आशावादी बन्छन्, तर नतिजा उही दोहोरीयो । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मौलिक अधिकारको रक्षा हुन सकेको छैन। यी सबै प्रवृत्तिहरू परिवर्तन गर्न अब नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्छ।

राजनीतिलाई पेशा होइन, सेवा बनाउने संस्कार बसाल्न जरुरी छ। अध्ययनशील, नीतिनिर्माणमा दक्ष, भूमाफियाबाट स्वतन्त्र र राष्ट्रियता प्रति इमान्दार नेतृत्वले मात्र नेपाललाई समृद्ध दिशामा लैजान सक्छ।
नेपालमा पछिल्ला वर्षहरूमा राजनीति नारा, प्रचार र भावनात्मक उक्साहटमा केन्द्रित हुँदै गएको देखिन्छ। वास्तविकतामा राजनीतिज्ञहरू तल्लो तहका जनताको मर्म र आवश्यकता बुझ्न असफल भइरहेका छन्। उनीहरू आफैं प्रचारको भ्रममा फसेका छन् र जनताले देखाउने क्षणिक समर्थनमा रमाइरहेका छन्। अध्ययन, अनुसन्धान र दीर्घकालीन नीति निर्माणमा गहिरो ध्यान नदिने प्रवृत्तिले नेपालको समग्र विकासमा गम्भीर असर परिरहेको छ।

अध्ययनशील राजनीतिज्ञको अभावमा देशले स्थायी समाधान खोज्न सकेको छैन। नेपालको प्रमुख राजनीतिक दलहरूमा पुरानै पुस्ताका नेताहरू हाबी छन्, जसको सोच र शैली झन्डै चार दशकअघि जस्तै पुरानै प्रवृत्तिमा सीमित देखिन्छ। आधुनिक युगका प्रविधि, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, र समावेशी विकासका एजेन्डाप्रति उनीहरू गम्भीर छैनन्।

यसैबीच, भूमाफियासँगको साँठगाँठमा राजनीतिज्ञहरूकै प्रत्यक्ष संलग्नता देखिएको छ। सहरीकरण, भौतिक पूर्वाधार निर्माण र सरकारी जग्गा हडप्ने खेलमा भूमाफियालाई राजनीतिक संरक्षण प्राप्त छ, जसले भ्रष्टाचारलाई संस्थागत गरिरहेको छ।

राष्ट्रियता जस्तो संवेदनशील विषयलाई पनि तत्कालीन स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्तिले राजनेताको अभाव प्रस्ट्याएको छ। दीर्घकालीन सोच, राष्ट्रिय हित र समर्पणको सट्टा चुनावी लाभका लागि विभाजनकारी राजनीति गर्नमै राजनीतिज्ञहरू सक्रिय देखिन्छन्। यसले आमजनता निराश बनाएको छ।

राजनीति, व्यापार, प्रशासन र भूमाफियाबीचको मिलेमतोमा सञ्चालन भइरहेको वर्तमान राजनीतिक संरचनाले सर्वसाधारण जनताको शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकार सुनिश्चित गर्न सकेको छैन। चुनावपछि आशावादी बन्ने तर नतिजा उस्तै रहने चक्रबाट जनता मुक्त हुन सकेका छैनन्।

यो निराशाजनक अवस्थालाई तोड्नका लागि अब नयाँ पुस्ताको अध्ययनशील, इमानदार र राष्ट्रियताप्रति समर्पित नेतृत्व अपरिहार्य देखिएको छ। राजनीतिलाई सेवा होइन, पेशा बनाउने प्रवृत्ति अन्त्य नगरेसम्म जनताको हार निरन्तर जारी रहनेछ।
( यी लेखकका निजी विचार हुन्)

Breaking News

Post navigation

Previous Post: एन प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशनलाई गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्नुहुँदै
Next Post: नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

Related Posts

  • #herdamaramro #nepalisong #shorts Breaking News
  • maxresdefault 43
    Meri Bassai मेरी बास्सै भट्भटे बिदेश जाने, अनि रियाशा Breaking News
  • पेस्तोल र गोलीसहित काठमाडौँबाट २ जना पक्राउ Breaking News
  • Delicious chicken Chhoila & Pulau. #food #delicious #nepali #chicken #pulao #usa #georgiausa Breaking News
  • #timilairoje #musicnepal #shorts Breaking News
  • KhabarBreaking.com: गृहमन्त्री रवि भन्छन् : ‘काठमाडौं जिउँदोजाग्दो र चलायमान शहर हो’ Breaking News
  • #herdamaramro #nepalisong #shorts Breaking News
  • maxresdefault 43
    Meri Bassai मेरी बास्सै भट्भटे बिदेश जाने, अनि रियाशा Breaking News
  • पेस्तोल र गोलीसहित काठमाडौँबाट २ जना पक्राउ Breaking News
  • Delicious chicken Chhoila & Pulau. #food #delicious #nepali #chicken #pulao #usa #georgiausa Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • पाँच संसदीय समितिको आज बैठक : विधेयक र सरोकारवाला छलफल प्रमुख एजेन्डा
  • आज देशभर नागपञ्चमी पर्व श्रद्धा, भक्ति र धार्मिक उल्लासका साथ मनाइँदै
  • Profile and Interviews: heart touching a story #love_ #song #holihaiomg port 3
  • Profile and Interviews: ЛИЗА СХИТРИЛА😅😅😅
  • Profile and Interviews: Dil Pe Chalai chhuriyan ❤️🥺 #shorts #ytshorts #trending #cutebaby #trendingshorts #viralvideo
  • Profile and Interviews: Amaira ne Banaya nakli gems 🤣🤣
  • Profile and Interviews: sabko chocolate de diya 🤣😭 ~ mini wood toy | woodworking art skills / hand crafts #shorts
  • ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव
  • पश्चिम चितवन र माडीमा आजदेखि ६ घण्टा विद्युत् अवरुद्ध 
  • ओलीको यस्तो निर्देशन पछि नेता कार्यकर्तामा बढ्यो उत्साह
  • देशभर आज पनि वर्षाको सम्भावना : मनसुनी वायुले ल्यायो मौसममा परिवर्तन, भारी वर्षाप्रति सतर्क रहन आग्रह
  • क्यानडा पठाइदिन्छु भन्दै ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
  • लक्ष्मी ई-मोबिलिटीले ‘फोर्थिङ ईभी’ नेपाली बजारमा भित्र्याउँदै, नाइमा अटो शो २०२५ मा भव्य सार्वजनिक गर्ने तयारी
  • Profile and Interviews: Shrishti ki asli mummy aur mausi kon hain😱🙏🏻🚩Jai Shree Ram❤️#viral #shorts #jaishreeram #concept
  • Profile and Interviews: Anant ne BMW nhi chla payi 😱😢
  • नेपालमा सम्भावना छ भन्ने देखाउन निजी क्षेत्र लागिपरेको छ: अध्यक्ष ढकाल
  • एनआरएनए अमेरिकामा नेतृत्व निर्विरोध चयन
  • अवैतनिक वाणिज्यदूत आर्थिक कूटनीतिका अग्रदूत : परराष्ट्रमन्त्री डा. आरजु राणा
  • Profile and Interviews: Burger Or Fries Mai Misunderstanding 😡🤣 #shorts #trending #foodlover #comedy
  • Profile and Interviews: अंधविश्वास😭🙏🏻 (Part-2) || #emotional #shorts #concept #viralvideo #sadstory #story #familyfun

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • संघीय निजामती सेवा ऐन तहगत संरचनामा रहने सहमति भएको छ: खतिवडा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 817 | 25 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 817 | 25 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • इजरायल–इरान संघर्ष : इरानका परमाणु केन्द्रमा आक्रमण Breaking News
  • आफूलाई १७ हजारको हत्यारा भनिरहँदा प्रतिवाद नगरेकोमा कार्यकर्ताप्रती दाहालको असन्तुष्टि Breaking News
  • पोखरा महानगर कार्यपालिकामा एमाले प्यानलै विजयी Breaking News
  • maxresdefault 25
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 796 | 28 Feb, 2023 | Nepali Comedy | Magne Buda, Benisha Hamal Breaking News
  • Nepse CEo scaled 1 ghk08p AMERICA KHABAR February 24, 2025
    नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान Breaking News
  • काठमाडौं- तराई/ मधेस द्रुतमार्ग अनिश्चित Breaking News
  • जलाउँदै गरेको अवस्थामा किशोरीको शव बरामद Breaking News
  • #Saraswatibandana #saraswati #saraswatipuja #bhajan Breaking News
  • राप्रपा सांसद दीपक बोहराको निधन Breaking News
  • Hamro Tsum Valley | Raju Lama | Tshering Lhamu Tsumpa | Official Music Video 2023/2080 Breaking News
  • शुक्रबारबाट हलमा चन्द्र पन्तको ‘रण’ प्रदर्शनमा आउने Breaking News
  • TIMI LAI – UJAN SHAKYA | KABITA NEPALI | SHRISTI | VIJU | NISCHAL | NEW SONG 2023 Breaking News
  • Yati Dherai Maya Diyau – Asha Bhosle & Prakash Shrestha | Nepali Song Breaking News
  • संघीय निजामती सेवा ऐन तहगत संरचनामा रहने सहमति भएको छ: खतिवडा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 817 | 25 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 817 | 25 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • इजरायल–इरान संघर्ष : इरानका परमाणु केन्द्रमा आक्रमण Breaking News
  • आफूलाई १७ हजारको हत्यारा भनिरहँदा प्रतिवाद नगरेकोमा कार्यकर्ताप्रती दाहालको असन्तुष्टि Breaking News
  • पोखरा महानगर कार्यपालिकामा एमाले प्यानलै विजयी Breaking News
  • maxresdefault 25
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 796 | 28 Feb, 2023 | Nepali Comedy | Magne Buda, Benisha Hamal Breaking News
  • Nepse CEo scaled 1 ghk08p AMERICA KHABAR February 24, 2025
    नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान Breaking News
  • काठमाडौं- तराई/ मधेस द्रुतमार्ग अनिश्चित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme