
राजदूतावासमा आज एक समारोहबीच राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मनाइयो
यस राजदूतावासमा आज एक समारोहबीच राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मनाइयो। राष्ट्रिय गानबाट शुरु गरिएको उक्त समारोहमा महामहिम राजदूत श्रीधर खत्रीज्यूले नेपाली राष्ट्रिय झण्डा फहराउनुभएको थियो। साथै, यस अघि वहाँले अमेरिकावासी नेपालीहरुलाई प्रजातन्त्र दिवसको हार्दिक शुभकामना दिनुभएको थियो।यस राजदूतावासमा आज एक समारोहबीच राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मनाइयो। राष्ट्रिय गानबाट शुरु गरिएको उक्त समारोहमा महामहिम राजदूत श्रीधर खत्रीज्यूले नेपाली राष्ट्रिय झण्डा फहराउनुभएको थियो। साथै, यस अघि वहाँले अमेरिकावासी नेपालीहरुलाई प्रजातन्त्र दिवसको हार्दिक शुभकामना दिनुभएको थियो। Embassy of Nepal, Washington DC, USA Archive 2023, Events, Events Archive, News and Informations