🎄 Holiday Season Special
रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक
रवि लामिछानेले रुपन्देहीको जस्तै कार्यक्रम आज पश्चिम नवलपरासीमा राखेका छन् । तर जिल्ला प्रशासन कार्यालयले आचारसंहिता विपरीत कार्यक्रम नगर्न भनेको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.