🎄 Holiday Season Special
रजनी श्रेष्ठ : बडीबिल्डरको संसद् प्रवेश
महिला बडीबिल्डर खेलाडीको पहिचान बनाएकी मोरङकी रजनी श्रेष्ठ अब प्रतिनिधिसभामा देखिनेछिन् । उनी रास्वपाको समानुपातिक सूचीबाट सांसद बनेकी हुन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.