🎄 Holiday Season Special
यूएईका लागि नेपाली श्रम काउन्सेलर पौडेललाई सरकारले बोलायो फिर्ता
पौडेलले कामै नगरी धेरै उजुरीमा काम सम्पन्न भएको भन्दै फर्छ्योटको सूचीमा राखेको पाइएपछि उनको सरुवा गरिएको हो । कार्यसम्पादनमा कमजोरी देखिएपछि सरकारले उनलाई फिर्ता बोलाएको हो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.