🎄 Holiday Season Special
युएस रिभल्वरसहित २ जना पक्राउ
२३ कात्तिक, काठमाडौं । मेड इन युएस रिभल्वरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । टेकुको ह्युमतस्थित गल्लीबाट प्रहरीले उनीलाई लागु औषध ब्राउन सुगर, पोल्याण्ड र ३२ हजारसहित पक्राउ गरेको थियो । उनीहरुमाथि…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.