🎄 Holiday Season Special
यस्तो छ पशुपतिमा महाशिवरात्रिका दिन ट्राफिक व्यवस्थापन
२ फागुन, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्व आइतबार परेको छ । पशुपतिमा पर्वको तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा रङरोगनदेखि सरसफाइ गरिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ । प्रहरीले पनि पर्वको अवसरमा हुने भिड व्यवस्थापनको योजना बनाइसकेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको हो । पशुपति…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.