🎄 Holiday Season Special
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णय
९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले विभिन्न निर्णयहरू गरेको छ । बुधबार दिउँसो बसेको बैठकले समानुपातिकतर्फ उम्मेदवार हुन आवेदन दिएका उम्मेदवारका आकांक्षीहरूको सहभागी हुन नसकेका र नपाएका आवेदक सहभागीहरूलाई छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ । त्यस्तै, प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया समेत गर्नेसम्मको कार्यको जिम्मेवारी प्रवक्ता मनिष झा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.