🎄 Holiday Season Special
मुस्तफिजुर रहमानलाई टिममा नराख्न केकेआरलाई बीसीसीआईको निर्देशन
१९ पुस, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई क्रिकेटर मुस्तफिजुर रहमानलाई टिमबाट बाहिर राख्न निर्देशन दिएको छ । बीसीसीआईका सचिव देवजीत सैकियाले केकेआरलाई बंगलादेशी क्रिकेटर रहमानलाई टिममा सहभागी नगराउन निर्देशन दिएको बताएका हुन् । ‘हालैका घटनाक्रमपछि बीसीसीआईले केकेआरलाई बंगलादेशका खेलाडी मुस्तफिजुर रहमानलाई स्क्वाडबाट रिलिज गर्ने निर्देशन दिएको छ’, सैकियाले भने,…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.