![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
मिश्रले यसो भने- पार्टी छिट्टै संगठन बिस्तारका लागी जनताको घर घरमा जान्छ
काठमाडौं पुस २२ । नेपाल सुशासन पार्टीका केन्द्रीय सदस्य उद्धब प्रसाद मिश्रले आफनो पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताएका छन । रमेश खरेलको नेतृत्वमा गठन भएको यो पार्टी छिट्टै संगठन बिस्तारका लागी जनताको घर घरमा जाने उनले बताए ।
निर्वाचन आयोगले बुधबार आफ्नो दललाई प्रमाण पत्र दिएको उनले जानकारी दिए । उनले आफ्नो पार्टीले हिमाल, पहाड, तराईं–मधेसको सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माण तथा सहज र समन्यायिक सेवामा जोड दिने बताए।