Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #hariyobhannu #shorts #nepalisong Breaking News
  • Aaj janeki zid na karo by Suvas Agam Live in Concert Breaking News
  • maxresdefault 40
    हल्का रमाईलो HALKARAMAILO Best Comedy – Part 7 Breaking News
  • #banaimachari #nepalisong #shorts Breaking News
  • Pardeshi 2 | Official Trailer | (In Cinemas This Dashain Ashoj 26) | Prakash Saput | Prashant Tamang Breaking News
  • काठमाडौं महानगरले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने Breaking News
  • New Teej Song 2080 | Aba Ta Chahiyo Kathmandu Ma Ghar – Asmita Adhikari & Alif Khan | Anu & Sraaj Breaking News
  • T2 Os7nXM
    सन्धिखर्क नगरपालिकाको उपमेयरमा तारा भुसालको नाम सिफारिस (पत्र सहित ) Breaking News

मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नु आवश्यक: प्रधानमन्त्री केपी शर्मा ओली

Posted on April 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नु आवश्यक: प्रधानमन्त्री केपी शर्मा ओली

बैंकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा बिहीवार ( २१ चैत )  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नु आवश्यक रहेको बताएका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंकक रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्काे ठुलो कुरा विश्वामा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्धामा साझा प्रयासका लागि आव्हान गरे ।

नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१ औँ शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआइटिबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरिएको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरे ।

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थमा विश्वका विद्यार्थीहरुमध्ये बढी विद्यार्थी हुने मुलुकमध्ये नेपाल चौथो स्थानमा पर्ने भएकाले नेपाल र एआइटीको सहकार्य आफूहरुको प्राथमिकतामा रहेको बताए । एआइटीमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । यस संस्थाको बोर्ड अफ ट्रष्टीमा तीन जना नेपाली सदस्य रहेका छन् भने सात जना फ्याकल्टी मेम्मर नेपाली रहेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको टोलीलाई सो संस्थाका प्रेसिडेन्ट प्रा पाइ ची लीसहितले स्वागत गरेकी थिइन्। थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्याण्ड भ्रमण गरेका हुन् ।

Breaking News

Post navigation

Previous Post: सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले दियो ७.५% बोनस शेयर
Next Post: Profile and Interviews: Amaira ban gayi ullu😂😊#shorts #thegeetagurjar

Related Posts

  • Screenshot 2025 07 07 090915 AoP7x3GG0N 0snL3M AMERICA KHABAR July 7, 2025
    देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द Breaking News
  • image
    अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न प्राधिकरणलाई अनुमति Breaking News
  • संघीय निजामती सेवा ऐन ल्याउने तयारी Breaking News
  • संविधान दिवसः सुस्त कार्यान्वयन, नागरिकको मौलिक हकमाथि खेलाँची Breaking News
  • तीनवटा समितिका बैठक बस्दै Breaking News
  • maxresdefault 18
    Meri Bassai मेरी बास्सै Ep – 731 November 30, 2021 Breaking News
  • Screenshot 2025 07 07 090915 AoP7x3GG0N 0snL3M AMERICA KHABAR July 7, 2025
    देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द Breaking News
  • image
    अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न प्राधिकरणलाई अनुमति Breaking News
  • संघीय निजामती सेवा ऐन ल्याउने तयारी Breaking News
  • संविधान दिवसः सुस्त कार्यान्वयन, नागरिकको मौलिक हकमाथि खेलाँची Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: heart touching a story #love_ #song #holihaiomg port 3
  • Profile and Interviews: ЛИЗА СХИТРИЛА😅😅😅
  • Profile and Interviews: Dil Pe Chalai chhuriyan ❤️🥺 #shorts #ytshorts #trending #cutebaby #trendingshorts #viralvideo
  • Profile and Interviews: Amaira ne Banaya nakli gems 🤣🤣
  • Profile and Interviews: sabko chocolate de diya 🤣😭 ~ mini wood toy | woodworking art skills / hand crafts #shorts
  • ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव
  • पश्चिम चितवन र माडीमा आजदेखि ६ घण्टा विद्युत् अवरुद्ध 
  • ओलीको यस्तो निर्देशन पछि नेता कार्यकर्तामा बढ्यो उत्साह
  • देशभर आज पनि वर्षाको सम्भावना : मनसुनी वायुले ल्यायो मौसममा परिवर्तन, भारी वर्षाप्रति सतर्क रहन आग्रह
  • क्यानडा पठाइदिन्छु भन्दै ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
  • लक्ष्मी ई-मोबिलिटीले ‘फोर्थिङ ईभी’ नेपाली बजारमा भित्र्याउँदै, नाइमा अटो शो २०२५ मा भव्य सार्वजनिक गर्ने तयारी
  • Profile and Interviews: Shrishti ki asli mummy aur mausi kon hain😱🙏🏻🚩Jai Shree Ram❤️#viral #shorts #jaishreeram #concept
  • Profile and Interviews: Anant ne BMW nhi chla payi 😱😢
  • नेपालमा सम्भावना छ भन्ने देखाउन निजी क्षेत्र लागिपरेको छ: अध्यक्ष ढकाल
  • एनआरएनए अमेरिकामा नेतृत्व निर्विरोध चयन
  • अवैतनिक वाणिज्यदूत आर्थिक कूटनीतिका अग्रदूत : परराष्ट्रमन्त्री डा. आरजु राणा
  • Profile and Interviews: Burger Or Fries Mai Misunderstanding 😡🤣 #shorts #trending #foodlover #comedy
  • Profile and Interviews: अंधविश्वास😭🙏🏻 (Part-2) || #emotional #shorts #concept #viralvideo #sadstory #story #familyfun
  • Profile and Interviews: CHOTU KA BIKE RIDING #shorts @FACTFIREKING
  • रोयल पोशाक थापागाउँमा सञ्चालनमा, सुपथ मूल्यमा सटिङ–सुटिङ

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #teejsong #aliyetasarana #teej Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Profile and Interviews: INFLARÍAS A TUS MEJORES AMIGOS? 😰🤣 @CAMILOAGUILLONN @SantiOficialll @SantiMusicOficial profile-and-interviews
  • बनेपामा निर्माण हुने ‘सिनेपा’ चलचित्र छायाङ्कन स्टुडियोको प्रधानमन्त्रीले गरे शुभारम्भ Breaking News
  • Screenshot 20250127 114308 Messenger 300x213 AEYNIP AMERICA KHABAR January 27, 2025
    ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित Breaking News
  • Timi Thiyau Main – Anju Panta | Keshav Bhattarai | Narayan Oli #shorts #nepalisong Breaking News
  • जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस प्रदर्शन ; प्रदेश सरकारको अकर्मण्यताप्रति तीव्र विरोध Breaking News
  • भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध Breaking News
  • Tara Matra Hoina – Premdhoj Pradhan | Kiran Kharel | Nepali Song Breaking News
  • image 23
    ड्राई फ्रुट्सले तौल घटाउन सजिलो बनाउछ, जान्नुहोस् अन्य फाइदाहरु Breaking News
  • hqdefault 5KjyJ9
    Tula Rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कुरो बुझ्दै नबुझि प्वाक्क बोल्ने चैं एकदम नराम्रो बानी हो के तपाईको #shorts #shortsvideo #meribassai
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कुरो बुझ्दै नबुझि प्वाक्क बोल्ने चैं एकदम नराम्रो बानी हो के तपाईको #shorts #shortsvideo #meribassai Breaking News
  • नेरुडे मिर्मिरे लघुवित्तको १८औँ वार्षिक साधारणसभा आज धुलिखेलमा — आर्थिक प्रतिवेदन पारित हुँदै Breaking News
  • बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज Breaking News
  • #heymaya #deepajha #adityanarayan #nepalisong #jhilmilsitara Breaking News
  • #teejsong #aliyetasarana #teej Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Profile and Interviews: INFLARÍAS A TUS MEJORES AMIGOS? 😰🤣 @CAMILOAGUILLONN @SantiOficialll @SantiMusicOficial profile-and-interviews
  • बनेपामा निर्माण हुने ‘सिनेपा’ चलचित्र छायाङ्कन स्टुडियोको प्रधानमन्त्रीले गरे शुभारम्भ Breaking News
  • Screenshot 20250127 114308 Messenger 300x213 AEYNIP AMERICA KHABAR January 27, 2025
    ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित Breaking News
  • Timi Thiyau Main – Anju Panta | Keshav Bhattarai | Narayan Oli #shorts #nepalisong Breaking News
  • जनकपुरमा राष्ट्रिय एकता अभियानद्वारा मसाल जुलुस प्रदर्शन ; प्रदेश सरकारको अकर्मण्यताप्रति तीव्र विरोध Breaking News
  • भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme