मलेशियामा वेश्यावृत्ति र के मा लागेर बेपत्ता हुने नेपाली

मलेशियामा वेश्यावृत्ति र के मा लागेर बेपत्ता हुने नेपालीPicsArt 10 20 02.10.09 scaled AMERICA KHABAR October 20, 2021मलेशियामा वेश्यावृत्ति र के मा लागेर बेपत्ता हुने नेपाली

मलेसिया मलेशिया नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मध्ये एक हो । रोजगारीकै लागी लाखौँ नेपाली मलेशिया आउने जाने गरिरहन्छन् । रोजगारीको लागी मलेसिया पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घटना क्रम

couple having sex and using smartphone
Photo by ROMAN ODINTSOV on Pexels.com

र अध्ययनहरुले देखाएका छन् । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, पे्रम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदार को हकमा रोजगारदाता ले बन्दी बनाउनु,अनि व्यक्तिगत चाहना लगायत कारण बाट वि”देशिएका नेपाली परिवारको सम्पर्कमा

नआएका बुझिएको छ ।आप्रवासी कामदारको हक, अधिकार को क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएन सिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजु”रीअनुसार वैदेशिक रोजगारी को सिलसिला मा मलेसियामा पुगेका मध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । यो त उजुरी परेका

man in white dress shirt sitting beside woman in white dress
Photo by RODNAE Productions on Pexels.com

को मात्र संख्या हो । अन्य उजुरी नपरेका धेरै नेपालीका परिवार अझै आफ्ना आफन्त कुरेर बसिरहेका छन् ।मुस्लिम देश भएर पनि मलेशियामा कानुन निकै खुकुलो छ । यहि खुकुलो कानुन को फाईदा उठाएर मलेशिया पुगेका केहि नेपालीहरु मोज मस्ति र रस-रमाईलोमा भुल्ने गरेका छन् । विशेष गरि विदेशी कामदार

हरु लक्षित गरेर संचालन गरिएका होटल, दोहोरी, क्लब, मिनी क्यासिनो, यौन अड्डा लगायत का कारणहरु धेरै नेपाली युवाहरु कुलतको दलदलमा फसिरहेका छन् मलेशियाको केएल, केलांग पेनांग, पेराक, जोहोरबारु लगायतका शहरहरुमा नेपाली श्रमिक हरु लाई नै लक्षित गरेर हजारौं होटल रेष्टुराँहरु र मसाज सेन्टर संचालन गरिएका छन् ।

यि होटल रेष्टुराँ तथा क्लबहरुमा युवाहरुलाई आकर्षित गर्नकै लागी महिला कामदारहरु राखिएका छन् । परिवार र श्रीमती छोडेर जवानीमा विदेश भाशिनेहरु यिनै महिला कामदार संग जिस्कने र रमाईलो गर्न पाउने आसमा ति होटल रेष्टुरा पुग्ने गरे का छन् । नेपालीहरु द्वारानै संचालित यस्ता होटल रेष्टुराँहरुमा

युवाहरुलाई आकर्षित गर्नको लागी नेपाली युवतीहरु नै प्रयोग हुनेगरेको पाईएको छ। वेटरका रुपमा कार्यरत यस्ता युवतीहरु कमाई बढाउन यौन धन्दामा संलग्न हुनेगरेको पाईएको छ ।विशेष गरेर नाच्नको लागी भन्दै मलेशिया पुर्याईएका र कम्पनी

छोडेर ईलिगल भएका नेपाली युवतीहरु यस्ता धन्दामा लाग्ने गरेका छन् ।  आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको छ ! ,केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक जस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् ।

यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक लगायत ठाउँहरुमा यौन व्यवसाय चलाइएको पाइन्छ ।सुरु सुरुमा महिनाको एकदुई पटक यस्ता ठाउँहरुमा पुग्ने नेपाली युवाहरु बिस्तारै य”सको लतमा फस्न पुग्छन । कमाएको पैसा यस्तै काममा सकिन थालेपछि उनीहरु

बिस्तारै परिवारको सम्पर्कमा आउन छोड्छन् । घरमा फोन गर्दा पैसा माग्ने, पैसा कता खर्च गरिस् भन्दै सोधखोज हुने भएपछी घरमा फोन गर्ने छोड्ने र उतै बेपता हुने क्रमहरु बढ्दो छ! अझ  मलेशिया मा संचालन गरिएका यौन कोठीहरूमा धाउने नेपाली

हरुको कहानी छुट्टै छ । कमाएको पैसा सबै यस्ता कोठीहरूमा सिध्याउने नेपाली युवाहरु मलेशियामा हजारौ छन् यस्ता कोठी हरूमा तिगा-पोलो (३० रिंगेट ) देखि बार्गेनिंग सुरुहुने नेपालीहरु नै बताउँछन्  यिनै कोठीहरूमा भुलेर घर बर्सने नेपाली मलेशिया मा थुप्रै छन् ।

अर्को कारण ईन्डोनेशियन युवतीको प्रेम :नेपालीहरु रोजगारी को लागी मलेशिया गए जस्तै रोजगारीकै लागी मलेशुया आउने ईन्डोनेशियनहरुको संख्या ठुलो छ । विशेष गरि हल्का सामाग उत्पादन हुने कम्पनीहरुमा यस्ता ईन्डोनेशियन युवतीहरु कार्य रत छन् ! तिनै ईन्डोनेशियन युवतीहरु संग काम गर्ने नेपाली

युवाहरु प्रेमको दलदलमा फसेर घर बिर्सनेगरेको मलेशियाकै शाहालाममा रहेको पानासोनिक कम्पनीमा कार्यरत मकवानपुर का पूर्ण गोलेले बताए । आफु संगै काम गर्ने धेरै नेपाली युवाहरु ईन्डोनेशियन युवतीहरु संग प्रेममा परेर लिभिंग टुगेदरमा बसि रहेको उनको भनाई छ । यसरी बस्न थालेपछि कमाएको तलब

उतै सकिने र पैसा पठाउन नसकेपछि घरमा सम्पर्क टुट्ने गरे को छ ।केहि नेपालीहरु यिनै ईन्डोनेशियन युवती संगको प्रेमको द्वन्दको कारण पनि बेपता हुनेगरेका छन् । मलेशियामा रहेका भारतीय मुलका मलेशियन युवाहरु र नेपाली युवाहरुको रोजाई

जुद्धा बेलाबखत नेपालीहरुले ज्यान गुमाउने र बेपत्ता हुने क्रम पनि बढेको छ। आफुले मनपराएका युवतीलाई नेपाली युवाले मनपराएको वा जिस्काएको थाहा पाएमा भारतीय मुलका मले शियन ( तामिल) हरुले गौडा ढुकेर आक्रमण गर्ने गरेको घटना मलेशियन कम्पनीहरुमा सामान्य जस्तै हो ।

घरपरिवारको रोजीरोटी र सुन्दर भविष्य निर्माण गर्न विदेशिएका नेपाली युवाहरु यस्तो दलदलमा फस्दा घरमा रहेका परिवारका सदस्यहरुलाई निकै ठुलो पिडा हुने गरेको छ । परिवारले आफ्नै तरिकाले खोजबिन गरि रहेपनि विदेशी भूमिमा हराइरहेको काम दार का बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने

गरेको छ । यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ मलेशिया मा रहेका नेपाली युवाहरु आफै सचेत नभएसम्म यस्ता घटना हरुमा कमि नआउने देखिन्छ।यदि तपाई पनि मलेशियामा कार्य रत हुनुहुन्छ भने  यस्ता कुराहरु बाट बचेर बस्नुहोला ।साभारमलायाको तिगापुलो(Dkl)मासो मासो तिगापुलो 12% ले कता हुलोकति भोको कति चोखोहेर्दै आङ सिरिङ्ग शिबजी नि ठिङ्ग्रीङमासो मासो तिगापुलो 99 ले कता हुलोबुका बाजु मासो लाजु होसमा हो कि जोसमा हो कि भन्छे चिप्पात पक्काइ टोपि मासो मासो तिगापुलो 8% ले कता हुलोकति सन्नके कति रन्नके भन्छे चिप्पात मासो कङ्केकिच्ची लुबाङ साक्केत कोयाङताम्बा डुइटसिकित सायाङ मासो मासो तिगापुलो12% ले कता हुलो तामाउ तामाउ चुक्कोप चुक्कोप चिप्पात बोडो बाले बहिर हो कि भित्र हो कि कता मैले हालेमासो मासो तिगापुलो 12% ले कता हुलो।

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 7 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 7 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 7 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 10 views