🎄 Holiday Season Special
मध्यपूर्वमा समस्यामा परेका नेपालीलाई अनलाइन पोर्टल : कसरी भर्ने विवरण ?
२० फागुन, काठमाडौं । सरकारले मध्यपूर्वी देशका जोखिममा रहेका नेपालीको अवस्था पहिचान गर्न र आवश्यक परेको खण्डमा सहयोग तथा उद्धारका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले https://legal.nepalconsular.gov.np/urgent-rescue अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाका अनुसार पहिलो चरणमा विभिन्न मुलुकबाट नेपाल फर्किने क्रममा एयरपोर्टमा अलपत्र…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.