🎄 Holiday Season Special
मधेशमा शृंखलाबद्ध हत्या
मधेशमा ४८ घन्टा भित्र तीन वटा हत्याका घटना भएका छन् । श्रृंखलाबद्ध रूपमा भएका यी घटनाले मधेशमा भय–त्रासको वातावरण सिर्जना भएको छ । यी घटना चुनावसँग सम्बन्धित त छैनन् । तर चुनावी माहोलका बेला भएकाले भय सिर्जना भएको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.