🎄 Holiday Season Special
भूपेन्द्र बडुवाल हत्या प्रकरण : १३ जनालाई जन्मकैदको फैसला
२९ पुस, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जिवित रहेसम्म जन्मकैद हुने फैसला गरेको छ । अदालतका सूचना अधिकारी पंकज उपाध्यायले प्रतिवादी रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.